FAQs Complain Problems

प्रमुख सूचना::

गाज्रा वडा न. १

वडा अध्यक्ष

सूदूरपश्चमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलको पहाडी बिकट पहाडी जिल्ला अछाममा रहेका १० स्थानिय तह मध्ये बान्निगढी जयगढ गाउँपालिकामा वडा न.१ गाज्रा पनी एक हो। जिल्लको केन्द्र भागमा रहेको यस वडाको जिल्लामै आफंनै खालको महत्व छ। गाज्रा वडा भवन भएको स्थान समुन्द्री सतहदेखी १०६६ मिटरको उचाईमा छ। वडाको उत्तरी अक्षाँस २९०१२'  ४०.५'' देखी पूर्बी देशान्तर ८१0१५'२७.५' सम्म रहेको छ। वडाको पूर्बमा वर्दादेवी  पश्चिममा भागेश्वर, उतरमा  नवाठा तथा उतर-पूर्वमा नन्देगडा लिकोट र दक्षिणमा जनालिकोटका केही भागहरु पर्दछन | सामान्य क्षेत्रमा हूनूपर्ने सेवाहरू प्राय यहा ऊपलब्ध भयकै कारण नमूना वडाको सूचीमा सूचिकृत वडा पनि हो। यस वडाको वान्नीक्षेत्रमा उपलब्ध हुने हावापानीसंग मेलखाने उचाई रहेको छन् | यस वडा परम्परागत रुपमा सम्पन्न मानिन्छ | वडाका प्राय टोलहरु सडक यातायातसंग जोडिएको छन् |

Population: 
२०६९
Ward Contact Number: 
9848653727