FAQs Complain Problems

प्रमुख सूचना::

तिमिलल्सैन वडा न. ४

वडा अध्यक्ष

सूदूरपश्चमाञ्चल विकास क्षेत्र अन्तर्गत सेती अञ्चलको पहाडी बिकट पहाडी जिल्ला अछाममा रहेका १० स्थानिय तह मध्ये बान्निगढी जयगढ गाउँपालिकामा वडा न. ४ तिमिल्सैन पनी एक हो। जिल्लको केन्द्र भागमा रहेको यस वडाको जिल्लामै आफंनै खालको महत्व छ। देशभरीका तिमिल्सिनाहरूको जम्मथलो सिरानीमा वर्दादेबि, सडक, (सबै भन्दा बढी सडक कालो पत्रे भएको भाग) सञ्चार स्वास्थ्यको सूबिधा पूगेको वडामा पर्दछ। सामान्य क्षेत्रमा हूनूपर्ने सेवाहरू प्राय यहा ऊपलब्ध भयकै कारण नमूना वडाको सूचीमा सूचिकृत वडा पनि हो। तिमिल्सैन वडा भवन भएको स्थान समुन्द्री सतहदेखी १३३६ मिटरको उचाईमा छ।वडाको उत्तरी अक्षाँस २९०११' ०६.७' देखी पूर्बी देशान्तर ८१०१६'१३.८' सम्म रहेको छ। वडाको पूर्बमा कालिका पश्चिममा जनालिकोट उत्तरमा वर्दादेवी र दक्षिणमा ओलिगाँउ तथा दक्षिण पश्चिममा मंगलसेनका केही भागहरु पर्दछन।

Population: 
२४५५
Ward Contact Number: 
9848460579