FAQs Complain Problems

प्रमुख सूचना::

यहि मिति २०७५ साल साउन १२ गते यस बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक वर्ष २०७४/७५ को सार्वजनिक सुनुवाई कार्यक्रम बान्नीगढी जयगढ गाउँपालिका ३ नं. वडा कार्यालय बर्दादेवीमा भव्यताका साथ सम्पन्न भयो।

यहि मिति २०७५ साल साउन १२ गते यस बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक वर्ष २०७४/७५ को सार्वजनिक सुनुवाई कार्यक्रम बान्नीगढी जयगढ गाउँपालिका ३ नं. वडा कार्यालय बर्दादेवीमा भव्यताका साथ सम्पन्न भयो। कार्यक्रम सफल पारिदिनु भएकोमा सहभागी सम्पूर्ण जनसमुदायहरूमा गाउँपालिका हार्दिक आभार व्यक्त गर्दछ।

सार्बजनिक सुनवाई कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड़काले आफूले पाउने पुरै तलब टुहुरा, अनाथ बालबालिका, महिला बृद्ध बृद्धा र जनहितका कार्यमा खर्च गर्ने घोषणा गर्नु भयो। यस गाउँपालिकालाई नमूना गाउँपालिका रुपमा विकास गर्न आफू लागि परेको बताउनुभयो। उहाँले यस अभियानमा सकारात्मक गर्न सहयोग सबैमा अपिल गर्नुभयो।

आर्थिक वर्ष: