FAQs Complain Problems

प्रमुख सूचना::

ग्यालरी

बान्नीगढ़ी जयगढ़ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का ज्यू को अध्यक्षतामा भयको सम्मान तथा पुरुस्कार वितरण कार्यक्रम गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउद गाउँपालिका सदस्य वडा अध्यक्ष लगायतका अतिथि रहनु भएको थियो | कार्यक्रममा बोल्नुहुदै गाउँपालिका अध्यक्ष यस्ता कार्यक्रमले गाउँपलिकामा कृषि व्यवसाय तर्फ सर्वसाधारण को आकर्षण बढ्ने र छात्र/छात्रा हरुलाई आफनो पढाई प्रति सचेत रहन सहयोग पुग्ने विस्वास व्यक्त गरेका थिए|

मिति: 08/05/2018 - 10:05
मिति: 06/06/2018 - 12:43
-
मिति: 06/06/2018 - 12:40

Pages